बैशाख २१, २०८१, शुक्रबार
               

सरकार ढाल्न खोज्नेहरुप्रति खबरदारी गर्न पोखरेलको आह्वान

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार ढाल्ने खेल भइरहेको बताउँदै खबरदारी गर्न आह्वान गरेका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा उपप्रधानमन्त्री पोख्रेलले सो बताएका हुन् । 

‘जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ,’ मन्त्री पोखरेलले भने, ‘गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरुबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।’

जनतामा निराशा फैलाउने र अस्तव्यस्ता सिर्जना गर्ने प्रयास भइरहेको बताउँदै उनले यो मुलुकका लागि राम्रो नहुने बताए ।

यो पनि