जेठ ०६, २०८१, आइतबार
               

कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ। 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मत विभाजन तयारीका लागि सभामुख राजबहादुर शाहीले बैठक स्थगित गरेका हुन्।

यसअघि बैठकमा दलीय आधारमा बोल्ने समय दिइएको थियो। ४० सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्।

 वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्नेछ। माओवादीलाई कांग्रेस र राप्रपाले मत दिए पनि एक मत पुग्ने छैन। 


कस्तो लाग्यो ?

यो पनि