जेठ ०६, २०८१, आइतबार
               

संसदीय समितिमा हेरफेर

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा रहेका विभिन्न समितिका सदस्यको नाम हेरफेर भएकोबारे सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन् ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिबाट कानुन, न्याय तथा मानवअधिकार समितिमा नियुक्त भएका हुन् । घनश्याम भुसाल, मोतीलाल दुगड र वर्षमान पुनलाई अर्थ समितिमा राखिएको छ । त्यस्तै गिरिराजमणी पोखरेल र योगेशकुमार भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिमा नियुक्त गरिएको छ ।

पूर्वसभामुख कृष्णबहादुर महरा र लिलादेवी सिटौलालाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि