जेठ ०६, २०८१, आइतबार
               

पूर्वमन्त्री गौचनको घाँटीको शल्यक्रिया

नेपाल फ्ल्यास
चैत २६, २०७७

रोमी गौचन थकाली, नेता, नेपाली कांग्रेस
ADVERTISEMENT

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीको घाँटीको शल्यक्रिया गरिएको छ । टोखास्थित ग्रान्डी अस्पतामा शल्यक्रिया गरी अहिले डिस्चार्ज गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकहरूले गौचनलाई अझै केही दिन आराम गर्नुपर्ने सुझाव दिएका छन् । घरमै आराम गरिरहेका पूर्वमन्त्री थकालीको स्वास्थ्य अवस्था सामान्य रहेको पारीवारिक स्रोतले बताएको छ । 

घाँटीको समस्याका कारण केही दिन अघिदेखि भोकल रेष्टमा रहेका गौचनको शल्यक्रिया नै गर्नुपरेको हो । उनी अझै केही दिन भोकल रेष्टमा रहने जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि