जेठ ०६, २०८१, आइतबार
               

कोभिड-१९ का बिरामीको चाप उच्च हुनसक्ने मन्त्री त्रिपाठी आँकलन

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ–असारमा कोरोना भाइरस (कोभिड–१९) का विरामीको चाप उच्च हुनसक्ने आँकलन गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री त्रिपाठिले सो बताएका हुन् ।

सो क्रममा उनले भने, ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ ।’


कस्तो लाग्यो ?

यो पनि