जेठ ०६, २०८१, आइतबार
               

माधव समूह अनेरास्ववियुका तीन नेतालाई सोधे महरले २४घन्टे स्पष्टीकरण

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष ऐन महरले नेपाल समूहका तीन नेतालाई २४ घन्टे स्पष्टीकरण सोधेका छन् । आइतबार अध्यक्ष महरले निवर्तमान सचिव सुदेश पराजुली, वसिम आलम र आरती लामालाई स्पष्टीकरण सोधेका हुन् ।

नेपाल समूहले आफू निकटको अखिलको अध्यक्षमा पराजुली, आलम सहअध्यक्ष र लामालाई महासचिव चयन भएका छन् ।महरले स्पष्टीकरण पत्र नपठाएर कडा कारबाही गर्ने महरले चेतावनी दिएका छन् । महरले संगठनको नाम र झन्डा दुरुपयोग गरेको आरोप नेपाल समूहका विद्यार्थीहरूमाथि लगाएका छन् ।

यो पनि