बैशाख १८, २०८१, मंगलबार
               

ओली महाठग रहेछन् : प्रचण्ड

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  महाठग भएको आरोप लगाएका छन् । 

रिफ्रेसका लागि भन्दै परिवारसहित सिन्धुली पुगेका अध्यक्ष दाहालले पार्टीका नेता कार्यकर्तासँगको भेटघाटका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि सो आरोप लगाएका हुन् । 

तीन वर्षमा आफूले ओलीलाई राम्रोसँग चिनेको बताउँदै अध्यक्ष दाहालले ओलीले २००७ सालदेखिको संघर्षबाट प्राप्त संघीयता, धर्मनिरपेक्षतालगायत उपलब्धि सिध्याउन ओली उद्धत रहेको बताए । अध्यक्ष दाहालले पर्टी एकताको मर्म सही रहे पनि प्रधानमन्त्री ओलीकै कारण यो अवस्था आएको बताए ।

उनले भने– ‘त्यसका लागि माओवादी स्थापित गरेका मूल्य मान्यता र अझ प्रचण्डलाई नै सिध्याउने खेलमा लागे । तपाईहरुले यसो हेर्नुभयो भने, गहिरो गरी बुझ्नुभयो भने, उसको दाउ मलाई सिध्याउने बाहेक केही पनि देखिएन ।  त्यो हो भने अब लड्नैपर्छ भने अब जमेर लड्नुपर्छ भनेर १९ पेज लामो दस्तावेजको बम हानेको हो । साँच्चैको बम हैन है फेरि । त्यसपछि महामारी सुरु भयो । त्यो महामारी अहिलेसम्म चलिरहेको छ ।’ 

यो पनि