जेठ ०२, २०८१, बुधबार
               

राष्ट्रपति बंगलादेश भ्रमणमा जाने

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश भ्रमणमा जाने भएकी छन् ।

एक स्रोतका अनुसार उनी अब बस्ने मन्त्रिपरिषद्को बैठकपश्चात् उनी आगामी सोमबार (चैत ९) मा बंगलादेश भ्रमणमा जाने भएकी भएकी हुन् ।

सो स्रोतका अनुसार राष्ट्रपतिको बंगलादेश भ्रमण अविध दुईदिने हुनेछ । 

यो पनि