जेठ ०७, २०८१, सोमबार
               

एमाले महाधिवेशन २०७८ मंसिर २ देखि ६ मा हुने

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) को महाधिवेशन आगामी वर्ष मंसिरमा हुने भएको छ ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूसँग बालुवाटारमा छलफल गरी २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेका हुन् । 

एक स्रोतका अनुसार माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको हो । 

एमालेले आइतबार केन्द्रीय समिति राख्ने बताएको छ।


कस्तो लाग्यो ?

यो पनि