बैशाख २३, २०८१, आइतबार
               

साना चार कम्युनिष्ट पार्टी संयुक्त मोर्चाको तयारी

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं  । सत्ताबाहिरका चार कम्युनिष्ट पार्टी संयुक्त मोर्चा गर्ने तयारीमा जुटेका छन् । 

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच संयुक्त रणनैतीक मोर्चाका लागि जुटेका हुन् । 

एक स्रोतका अनुसार माघ २९ गते संयुक्त मोर्चाको घोषणा गर्ने तयारी भइरहेको छ । प्रतिनिधिसभा विघटनपछि चारवटै कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु रणनीतिक मोर्चा निर्माणका लागि सहमत भएको जनाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि