जेठ ०६, २०८१, आइतबार
               

आयोगको अध्यक्ष अस्वीकार

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गरेका छन् ।

खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता अभियानमा लाग्ने बताए । खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु मेला गाविस अध्यक्ष हुँदै जिल्ला विकास समिति सभापति थिए । 


कस्तो लाग्यो ?

यो पनि