जेठ ०८, २०८१, मंगलबार
               

नेविसंघ गर्‍यो मोटरसाइकल र्‍याली

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) मोटरसाइकल र्‍याली निकालेको छ । नेविसंघले बिहीबार काठमाडौंको नयाँबानेश्वरदेखि रत्नपार्कस्थित शान्तिवाटिकासम्म मोटरसाइकल र्‍याली निकालेको हो ।

नेविसंघले माघ १६ गते सहिद दिवसका दिन शान्तिवाटिकामा हुने प्रतिनिधिसभा विघटनको विरोध कार्यक्रमको पूर्वसन्ध्यामा तयारी स्वरुप मोटरसाइकल र्‍यालीको आयोजना गरिएको नेविसंघले जनाएको छ । र्‍याली प्रतिगमनविरुद्ध निकालिएको बताइएको छ ।

यो पनि