जेठ ०२, २०८१, बुधबार
               

झापामा भेटिएको ग्रिनेट बम डिस्पोज

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । झापाको गौरादह-७ मा ग्रिनेट बम फेला परेको छ । स्थानीय भक्तबहादुर खत्रीले लगाएको टीकको बगानभित्र बालबालिकाले सो ग्रिनेट फेला पारेका पारेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो शंकास्पद बस्तु झापाकै चारआलीस्थित नेपाली सेनाको गणबाट खटिएको टोलीले सुरक्षित रुपमा ‘डिस्पोज’ गरेको छ । 

बगानमा चौपाया हेर्न गएका बालबालिकाले धमिराले खनेको माटो कोट्याउँदा सो बम भेटिएको हो । सो ग्रीनेट सशष्त्र युद्धकालीन हो वा अरु कसैले सो स्थान सम्म पुर्‍यायो भन्ने खुल्न सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि