बैशाख १९, २०८१, बुधबार
               

राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे छ । 

मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको हाे । 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि