जेठ ०३, २०८१, बिहीबार
               

'अरूलाई खुवाउन पालेको बाघले एकदिन आफैंलाई नखाओस्'

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिले अपवादबाहेक न्याय दुर्लभ भएको बताएका छन् । 

‘२०६३ सालपछि कंग्रेस–कम्युनिष्टले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन् । त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ’, ट्वीट गर्दै उनले भनेका छन्, ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड–नेपाललाई भएकै होला !’

०६२/०६३ पछि कांग्रेस कम्युनिष्टले न्यायिक निकाय र राज्य संयन्त्रमा पार्टी निकट मान्छे राख्ने गलत परम्पराका भएकाले न्याय दुर्लभ भएको टिप्पणी गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि