जेठ ०३, २०८१, बिहीबार
               

सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचन सम्पन्न

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको कार्यसमितिका लागि निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनमा ६०५ जना मतदाता रहेकामा ५५६ मत खसेको छ । मतगणनाको कार्यक्रम केही समयपछि सुरु हुने बताइएको छ । निर्वाचनमा लोकतान्त्रिक पक्षधरबाट वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको नेतृत्वको टोली छ भने प्रगतिशील पक्षबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनालको उम्मेद्वारी परेको छ । 

यो पनि