जेठ ०८, २०८१, मंगलबार
               

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (आइतबार) मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । 

मन्त्रिपरिषद् बैठक प्रायः सोमबार र बिहीबार बस्ने गरेको छ ।  तर आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे कुनै जानकारी दिइएको छैन । 


कस्तो लाग्यो ?

यो पनि