जेठ ०२, २०८१, बुधबार
               

अर्थमन्त्री पौडेलले सम्हाले पदभार

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

बिहीबार बिहान राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएपछि उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणअघि उनलाई अर्थ मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । 

यो पनि