जेठ ०६, २०८१, आइतबार
               

जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ को भूकम्पबाट  थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराेको जोखिममा परिरहेको र  आज फेरि त्यसबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । 

राष्ट्रपतिले आज साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराइन् । 


कस्तो लाग्यो ?

यो पनि