काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतम र भारतीय राजदूत विनय माेहन क्वात्राबीच गोप्यरुपमा भेटवार्ता भएकाे छ ।
स्राेतका अनुसार बिहीबार उनीहरूबीच गोप्य छलफल भएकाे हाे ।
नेकपामा देखिएकाे विवादका बीच भएकाे उनीहरूकाे गोप्य भेटलाई महत्त्वका साथ हेरिएकाे छ ।