जेठ ०४, २०८१, शुक्रबार
               

मौद्रिक नीतिः नेपाल राष्ट्र बैंकप्रति कमल थापाको विश्वास

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राप्रपाका नेता कमल थापाले कोरोना भाइरसबाट प्रभावित भएको अर्थतन्त्रलाई राहत दिन नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति प्रशंसनीय भएको बताएका छन् ।

उनले राष्ट्र बैंकको उक्त नीतिले निजी क्षेत्रलाई राहत प्रदान गरेको बताएका हुन् । नेता थापाले मौद्रिक नीति अनुरूप सरल र सहज कार्यविधि तयार गरी उक्त मौद्रिक नीतिको कार्यान्वयन, नियमन र अनुगमनमा सरकार र राष्ट्र बैंकले ध्यानदिने विश्वास समेत व्यक्त गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि