बैशाख १५, २०८१, शनिबार
               

नेपाली सेनाका सहायक रथी र महासेनानी बर्खास्त

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाका सहायक रथी र महासेनानी सेवाबाट बर्खास्थ भएका छन् । उनीहरुलाई अनुशासन र आचरण सम्बन्धी कसुर गरेको आरोपमा  सैनिक ऐन अनुसार पदबाट बर्खास्त गरिएको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

आ–आफ्ना सेवाबाट बर्खास्त हुनेमा सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्का रहेको सार्वजनिक उक्त विज्ञप्तिमा जनाइएको छ । बर्खास्त भएकाउनीहरुलाई माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरेको आरोप लगाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि