जेठ ०१, २०८१, मंगलबार
               

२३ वटा धारा संशोधनको मागसहित मधेसकेन्द्रित दलले दर्ता गरे संविधान संशोधन विधेयक

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनता पार्टीका र समाजवादी पार्टीले संघीय संसदमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् । 

मधेसकेन्द्रित दुई दलले सोमबार संयुक्त रुपमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ दर्ता गरेका हुन् । 

उनीहरुले संविधानका २३ वटा धारा संशोधनको माग गर्दै सोमबार संसद् सचिवालयमा सो विधेयक दर्ता गराएका छन् । 

उनीहरुले संशोधनका लागि दर्ता गरेका विधेयकमा नागरिकता, भाषालगायत विषय समेटिएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि