जेठ ०३, २०८१, बिहीबार
               

मन्त्रिपरिषद् बैठकको तयारी

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद बैठकको तयारी भइरहेको छ । 

राष्ट्रिय सुरक्षा परिषदको बैठकसकिए लगतै मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको हो । 

राष्ट्रिय सुरक्षा बैठकमा सुरक्षा अवस्था र आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ । 

मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गर्न सक्ने आँकलन गरिएको छ । 

यो पनि