जेठ ०२, २०८१, बुधबार
               

संसदमा आइतबारदेखि पूर्वबजेट छलफल सुरु हुने

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

संघीय संसदमा आइतबारदेखि पूर्वबजेट छलफल सुरु हुँदैछ । शुक्रबार सुरु भएको संघीय संसदको वर्खे अधिवेशनमा आज दुवै सदनमा पूर्वबजेट छलफल सुरु हुनेछ ।

संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय सरकारले १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नै पूर्व बजेट छलफल गर्ने गरिन्छ । नीति तथा कार्यक्रम  जेठ २ गते ल्याइने सरकारले तयारी गरेकाे छ ।

यो पनि