जेठ ०४, २०८१, शुक्रबार
               

निरन्तर सतर्कताका लागि काँग्रेसको अपिल

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

नेपाली काँग्रेसले सरकार चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत  अध्यादेशको विविध रुपमा स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा, विद्यार्थी, पार्टीका नेताकार्यकर्ता, अन्य दल तथा सञ्चारमाध्यमलाई बधाई ज्ञापन गर्नुभएको छ ।

साथै पार्टीले निरन्तर सतर्कता र एकताका लागि सबैमा अपिलसमेत गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि