जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार साँझ शितल निवासमा भएको भेटमा समसमायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताए । 

यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए।

 


कस्तो लाग्यो ?

यो पनि