जेठ ०४, २०८१, शुक्रबार
               

यस्तो छ २४ डिएसपी बढुवाको सूची

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका २४ डिएसपी, एसपी बढुवाको लागि सिफारिस भएका छन् ।

गत बुधबारकाे बैठकले २४ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

उक्त सिफारिस अनुसार पहिलो नम्बरमा तुलबहादुर कार्की रहेका छन्  भने दोस्रोमा होबिन्द्र बोगटी रहेका छन् ।  


कस्तो लाग्यो ?

यो पनि