जेठ ०४, २०८१, शुक्रबार
               

विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने निर्णय

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं ।  सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी कटौती गर्ने भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । 

दक्षिणी सीमा भारतबाट रातारात मकैबारीबाट लुकीलुकी नेपाल आउनेको संख्या दिनप्रतिदिन बढ्दै जानाले नेपालमा कोरोना बढ्ने सम्भावना बढेको जसका लागि विशिष्ट व्यक्तिमा खटिएका सुरक्षाकर्मी कटौती गरी सीमामा खटाउनुपर्ने आवाज आइरहेका बेला सरकारले  सो निर्णय गरेको हो ।    

विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गरी लकडाउन सुरक्षामा खटाउने निर्णय भएको बताइएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि