शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर र सबै सूचांकले राम्ररी काम गरिहरेको बताएका छन् ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीकाे शल्यर्कियामा संलग्न एक चिकित्सकले प्रधानमन्त्रीलाई भाेलि बिहान सर्वप्रथम कालाे चिया खुवाउने बताए । साथै उनले अरू कुनै समस्या नदेखिए सोमबारसम्म डिस्चार्ज गर्ने बताए ।