मंसिर ०१, २०८१, शनिबार
               

चलमलाउन थाले प्रधानमन्त्री

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

उपचारमा संलग्न चिकित्सकले मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओली चलमलाउन थालेको बताएका छन् ।

चिकित्सकले होस खुलेसँगै प्रधानमन्त्री चलमलाउन थालेको बताका हुन् । यद्यपि चिकित्सकले कुरा गर्न भने केहीबेर लाग्ने बताएका छन् ।  

प्रधानमन्त्री ओलीलाई नाता पर्ने भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । 

प्रधानमन्त्रीको शल्यक्रिया गर्ने टिमको नेतृत्व डा. प्रेम ज्ञवालीले गरेका थिए । प्रत्यारोपण गरेको करिब डेढ घण्टापछि ओलीको होस खुलेको थियो । 


कस्तो लाग्यो ?

यो पनि