प्रधानमन्त्री केपी शर्मा ओलीको होस खुलेको छ ।
शल्यक्रियामा संलग्न चिकित्सकले प्रधानमन्त्रीको होस खुलेको बताएका छन् ।
चिकित्सकले उनका नयाँ मिर्गौलाले काम गर्न थालेको पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीकाे याे दाेस्राे मिर्गाैला प्रत्याराेपण हो । यसअघि उनकाे मिर्गाैला प्रत्याराेपण भारतमा गरिएकाे थियाे ।