बैशाख १७, २०८१, सोमबार
               

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै प्रतिनिधिसभाद्वारा विशेष प्रस्ताव पारित

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT


काठमाडौं । प्रधानमन्त्रीको स्वास्थ्यलाभका लागि प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । सभाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको हो ।

संसद् बैठकले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोण कार्य सफलताका साथ सम्पन्न होस् भनी कामना गरेको छ ।

अहिले प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भइरहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि