मंसिर ०७, २०८१, शुक्रबार
               

रतन तिरुवामाथि अभद्र व्यवहारमा सात दिनको म्याद थप

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

 

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालाई जुत्ता हान्ने रतन तिरुवामाथि अभद्र व्यवहारमा सात दिनको म्याद थप गरेको जनाएको छ । 

एसएसपी उत्तमराज सुवेदीले अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको बताएका छन् । तिरुवाले प्रचण्ड तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी हुन जाने क्रममा राष्ट्रिय सभागृहको स्टेजमै जुत्ता प्रहार गरेका थिए । 

यद्यपि रतनले प्रहार गरिएको जुत्ताले प्रचण्डलाई भने लागेको थिएन । 
 

यो पनि