कात्तिक ३०, २०८१, शुक्रबार
               

सांसदको चेतावनीपछि सभामुखले गरे सरकारलाई रुलिङ

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT


काठमाडौं । सभामुख अग्नि सापकोटाले पेट्रोलियम पदार्थमा बढाएको करबारे सरकारलाई जवाफ दिन रुलिङ गरेका छन् । 

पेट्रेलियम पदार्थमा बढेको मूल्यबारे ध्यानाकर्षण नभएको भन्दै आज पनि संसद् बैठक नै अवरुद्ध गर्ने चेतावनी आएपछि सभामुखले सरकारलाई सोबारे जानकारी दिन रुलिङ गरेका हुन् ।

आइतबार  समाजवादी पार्टीका सांसद सरिता गिरीले पेट्रलियम पदार्थमा मूल्य वृद्धिबारे  जवाफ मागेकी थिइन् । 
 


कस्तो लाग्यो ?

यो पनि