कात्तिक ३०, २०८१, शुक्रबार
               

नेकपाको राजनीतिक दस्तावेजमै कमिसनवाद समेट्न सुझाव

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताएकी छिन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै समाजवादी पार्टीकी सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन् । 

सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिइन् ।

उनले भनिन्, ‘‘क्या नेपाल कम्युनिष्ट पार्टीका समाजवाद कमिसनवादके विना टिकेगा ? एक कदम नहि चल सक्ता हे नेकपाका समाजवाद इस कमिसनवादके विना । इसलिने नेपाल कम्युनिष्ट पार्टीके राजनीतिक दस्तावेजमे कमिसनवादको लिगलाइज गर्ते हुए एक च्याप्टर लाए और उस च्याप्टर पे हम बेहस करिङ्गे । कि ये कमिसन वाद और समाजवाद के बीचमे क्या सम्बन्ध हे ? '

उनले थपिन्, 'बहुत सुने सामन्तवादको खत्तम किया कम्युनिष्ट पार्टी ने । दलाल पुजिँवादको खत्तम किया कम्युुनिष्ट पार्टी ने । और आके हम अड्के कहाँ हे अब अड्के हे क्रोनी पुँजीवादी मे । अभि नेपालके इस परिवेशमे इसे क्रोनिक पुजिँवाद कहिए या फिर नेकपाका पूँजीवाद कहिँए । इसमे कोही फरक नहिँ हे ।’’

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उनले बास्कोटामाथि छानबिन गर्न माग गरिन् । 


कस्तो लाग्यो ?

यो पनि