जेठ ०५, २०८१, शनिबार
               

पूर्वराजाको जिल्ला भ्रमण भब्य, जनताले गरे कुलमानको माग

नेपाल फ्ल्यास
मंसिर १६, २०७६

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला रुपन्देही र त्यस क्षेत्रका जिल्लाहरूको भ्रमणमा छन् ।

मुलुकमा चिसो बढीरहँदा पूर्वराजाको भ्रमणले माहोल गर्माएको छ । पूर्वराजाको स्वागतमा गेटहरू बनाइएको छ भने फूलमालाले स्वागत भइरहेको छ । यतिसम्मकी कहीँ कतै त पूर्वराजाले पाइला राख्ने ठाउँमा फूल छरिएको छ ।

कतिपय स्थानमा पूर्वराजा सामु मुलुक संकटमा पुगेको भन्दै राजा आउ देश बचाउ भन्दै नारावाजी भएको थियो । त्यसक्रममा केहीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जस्तो सक्षम व्यक्तिको हातमा जिम्मेवारी सुम्पिएर मुलुक कायापलट बनाउन मागसमेत गरेका थिए । 

 


कस्तो लाग्यो ?

यो पनि