जेठ ०५, २०८१, शनिबार
               

कास्कीमा कसले जित्छ ? पाँच क्षेत्रमा 'टप फाइव' मतको पूर्वानुमान

नेपाल फ्ल्यास
मंसिर १४, २०७६

ADVERTISEMENT

काठमाडौं । उपनिर्वाचनको मतदान सकिएलगत्तै मत परिणामको जोडघटाउ सुरु भएको छ ।
हाम्रा संवाददाताहरुका अनुसार जनाएअनुसार प्रतिनिधसभा सदस्य, प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिका प्रमुखका टप फाइब मत यस्तो आउन सक्ने छ ।

प्रतिनिधिसभा सदस्य, कास्की २
पहिलो : विद्या भट्टराई, नेकपा
दोस्रो : खेमराज पौडेल, कांग्रस 
तेस्रो : रजनी केसी, साझा पार्टी
चौथो : रोमबहादुर भण्डारी, राप्रपा
पाँचौं : धर्मराज गुरुङ, समाजवादी पार्टी

यो पनि हेर्नुहोस्

कस्तो आउँला उपनिर्वाचनको परिणाम ?

देशसभा सदस्य, भक्तपुर
पहिलो : कृष्णलाल भँडेल, कांग्रेस
दोस्रो : देवीप्रसाद ढकाल, नेकपा
तेस्रो : निरज लवजू, नेमकिपा
चौथो : सुरज प्रधान, साझा पार्टी
पाँचौं : श्यामप्रसाद नेपाल, राप्रपा

प्रदेशसभा सदस्य, दाङ
पहिलो : विमलाकुमारी खत्री, नेकपा
दोस्रो : केशवराज शर्मा, कांग्रेस 
तेस्रो : भुपाल रावत, राप्रपा
चौथो : डिल्लीबहादुर डाँगी, समाजवादी पार्टी
पाँचौं शिवकुमार चौधरी, साझा पार्टी

प्रदेशसभा सदस्य, बागलुङ
पहिलो : खिमविक्रम शाही, राष्ट्रिय जनमोर्चा
दोस्रो : जीतबहादुर शेरचन , कांग्रेस
तेस्रो : अशोककुमार विक, समाजवादी पार्टी
चौथो : गणेशबहादुर कुँवर, राप्रपा
पाँचौं : निमबहादुर भण्डारी, राप्रपा संयुक्त

प्रमुख, धरान उपमहानरपालिका
पहिलो : प्रकाश राई, नेकपा
दोस्रो : तिलक राई, कांग्रेस
तेस्रो : गजेन्द्र इस्वो, समाजवादी पार्टी
चौथो : राजनकुमार श्रेष्ठ, साझा
पाँचौं : गोकर्ण राई, राष्ट्रिय जनमुक्ति पार्टी


कस्तो लाग्यो ?

यो पनि