जेठ ०५, २०८१, शनिबार
               

पूर्व राजा ज्ञानेन्द्र भैरहवा जाने

नेपाल फ्ल्यास
मंसिर ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह अर्को साता भैरहवा जाने भएका छन् ।

पूर्व राजदरबारको सचिवालयका अनुसार पूर्व राजा शाह निजी भ्रमणका सिलसिलामा भैरहवा जान लागेका हुन् ।

भ्रमणका क्रममा पूर्व राजा शाहले त्यस क्षेत्रमा राजनीतिककर्मी र सर्वसाधारणसँग भेटघाट गर्नसक्ने बुझिएको छ । त्योसँगै त्यस क्षेत्रका मठ मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।


कस्तो लाग्यो ?

यो पनि