नेकपा अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउने भने लगत्तै उनको तीव्र आलोचना भएको छ ।
प्रचण्डले आइतबार बकबक गरिरहे नागार्जुनबाट हटाउने भनेका थिए । त्यसलगत्तै सामाजिक सञ्जालमा प्रचण्ड विरुद्ध कडा टिप्पणीहरू भइरहेका छन् ।
केही टिप्पणीहरू यस्ता छन्