जेठ ०६, २०८१, आइतबार
               

फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

एजेन्सी  । फ्रान्सको पुये–डी–डोममा गोली प्रहार गरी तीनजना प्रहरीको हत्या गरिएको छ ।

प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि बुधबार गोली प्रहार गरिएको थियो ।

उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन् । बुधबार मध्यरात एक महिलाको उद्धार गर्नेक्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।

आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नुअघि ती महिलाको घरमा पनि आगो लगाइदिएकाे जनाइएकाे छ  ।


कस्तो लाग्यो ?

यो पनि