जेठ ०९, २०८१, बुधबार
               

कोरोना संक्रमणमुक्त भएका भारतीय पूर्वमुख्यमन्त्री गोगोईको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना संक्रमणमुक्त भएका भारतस्थित असमका पूर्वमुख्यमन्त्री तरुण गोगोईको मृत्यु भएको छ । 

गत अगष्टमा कोरोना संक्रमण भएपछि २ महिना उपचार गराएर संक्रमणमुक्त भएका गोगोईको ८६ वर्षको उमेरमा सोमबार मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनलाई  श्वास फेर्न समस्या भएपछि गत शनिबार अस्पताल भर्ना गरेर भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । 
 

यो पनि