मंसिर ०७, २०८१, शुक्रबार
               

कोराेनाबाट भारतका मन्त्री चेतन चौहानको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमणबाट भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको मृत्यु भएको छ ।उनी पूर्व भारतीय क्रिकेटर समेत रहेका थिए भने सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री पनि भएको जनाइएको छ ।

७२ वर्षीय ती मन्त्री चौहानको मृत्यु भएको उनकै भाइ पुष्पेन्द्रले जानकारी दिए । जानकारी अनुसार उनलाई गत १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  चौहानको मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् ।  

यो पनि