बैशाख २४, २०८१, सोमबार
               

देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घन्टामा देशभर ३ हजार ९३८ संक्रमित थप भएकाे छ । पछिल्लो समय दिनानुदिन संक्रमित थप हुन थालेकाे हाे । हिजो तीन हजार ३८३ जना कोरोना संक्रमित थपिएका थिए । 

पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ९९४ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि