बैशाख २५, २०८१, मंगलबार
               

देशभर ३ हजार ३८३ जना कोरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन १९, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घन्टामा देशभर तीन हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २ हजार ९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ९२२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि