बैशाख १५, २०८१, शनिबार
               

थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
जेठ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका करण देशभर पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा  ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि