बैशाख २०, २०८१, बिहीबार
               

प्रधानमन्त्री ओलीको गरियो स्वाब संकलन

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो।

प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको छ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिँदैछन् । जसका लागि अन्य सांसदले पनि पिसिआर परीक्षण गराएका छन् ।

यो पनि