जेठ ०५, २०८१, शनिबार
               

बिहीबार थप ५३४ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालमा बिहीबार थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल ३५८८ जनामा गरिएको पिसिआार परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । त्यसैगरी ४९० जनामा ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेमा काठमाडौं जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३/१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि