जेठ ०५, २०८१, शनिबार
               

भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीमा कोरोना पुष्टि भएको छ । मुख्यमन्त्रीमा कोरोना पुष्टि भएको जानकारी मुख्यमन्त्री योगी आफैँले ट्विटरमार्फत् दिएका हुन्।

उनको कार्यालयमा कार्यरत केही व्यक्तिमा कोरोना सङ्क्रमण रहेको भेटिएपछि योगीले पनि स्वास्थ्य परीक्षण गरएका थिए। सोही क्रममा उनको रिपोर्ट पनि ‘पोजेटिभ’ आएको हो। सङ्क्रमण भएको थाहा पाएपछि आफू आइसोलेसनमा रहेको र चिकित्सकको परामर्श लिइरहेको उनले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि