जेठ ०५, २०८१, शनिबार
               

सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
बैशाख ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा ७३ जनामा गरिएको पिसिआार परीक्षणमा उल्लेखित संख्यामा कोरोना संक्रमित पहिचान भएका हुन् । 

कोरोना धनगढीका चार  महिला, ६ पुरुष, कञ्चनपुर भिमदत्तका एक पुरुष, दुई महिला र कैलाली गोदावरीका एक पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि